२२ शाखा अधिकृतको सरुवा (सुचिसहित)

काठमाडौं। न्याय सेवा आयोगले नेपाल न्याय सेवाअन्तर्गत कार्यरत २२ जना शाखा अधिकृत तथा इजलास अधिकृतको सरुवा सिफारिस गरेको छ।
Advertisement 1
आयोगको बिहिवार(आज) को निर्णयअनुसार जिल्ला अदालत, उच्च अदालत, बाल अदालत, प्रशासनिक अदालत, वैदेशिक रोजगार न्यायाधिकरण तथा सर्वोच्च अदालतमा कार्यरत अधिकृतहरूको सरुवा सिफारिस गरिएको हो।
सरुवामा विभिन्न अदालत तथा न्यायिक निकायबीच कार्यरत शाखा अधिकृत र इजलास अधिकृतलाई नयाँ जिम्मेवारीमा पठाइएको छ।
Advertisement 2
हेर्नुहोस् सूचीः
Ayog 21_ywjssco
प्रकाशित :२०८३ जेष्ठ २२, शुक्रबार १०:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








