अर्थमन्त्री वाग्लेद्वारा आव २०८२/८३ को आर्थिक सर्वेक्षण राष्ट्रियसभा पेस

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण राष्ट्रियसभाको आजको बैठकमा पेस गरेका छन्।
Advertisement 1
मन्त्री वाग्लेले यसअघि आजै प्रतिनिधिसभाको बैठकमा सो सर्वेक्षण पेस गरेका थिए। आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभासमक्ष टेबुल गरेका छन्।
प्रकाशित :२०८३ जेष्ठ १३, बुधबार १६:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










