सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ। सुन प्रतितोला रु २ हजार ७०० र चाँदी रु ५० ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ९९५ कायम भएको छ। गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ९४५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ बैशाख १३, आईतवार ११:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















