बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया। निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुरसिंह थारु ४९ हजार ६३१ मत प्राप्त गरी विजयी भएका छन्।
Advertisement 1
उनका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गरेका छन् निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिष्ट पार्टीका विष्णुप्रसाद चौधरीले ९ हजार २८५ मत प्राप्त गरेका छन्।
प्रकाशित :२०८२ फाल्गुन २४, आईतवार ११:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













