५ जना उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

काठमाडौँ । बढुवा समितिको सचिवालयले ५ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार १ सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।
Advertisement 1
बढुवा समितिको मंगलवार नेपाल कृषि सेवा, भेटेरिनरी समूह, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव), पोषण तथा गुण नियन्त्रण समूह, राजपत्रांकित द्वितीय श्रेणीे र जनरल फरेष्ट्री समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गतका कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचि:
Advertisement 2

प्रकाशित :२०८२ पुष ३०, बुधबार १०:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















