उपसचिव पदको परीक्षा स्थगित

काठमाडौं। लोक सेवा आयोगले उपसचिव पदको परीक्षा स्थगित गरेको छ।

Advertisement 1

आयोगले विज्ञापन नम्बर १६६६४/१६६९१/०८२/८३ (आ.प्र/खुला/समावेशी) न्याय/परराष्ट्र/प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा स्थगित गरिएको पुस २४ गतेको निर्णय अनुसार एक सुचना मार्फत जनाएको छ।

प्रकाशित :२०८२ पुष २८, सोमबार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry