सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २ लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु ३ हजार ६२५ निर्धारण भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला रु २ लाख ५४ हजार १०० निर्धारण भएको थियो भने १ तोला चाँदी रु ३ हजार ६५५ मा कारोबार भएको थियो।

प्रकाशित :२०८२ मंसिर १८, बिहीबार ११:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry