निजामती कर्मचारी अस्पतालमा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं। निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।

Advertisement 1

अस्पतालले आज एक सूचना जारी गर्दै दसौंदेखि छैटौं तहसम्मका ३२ जना करारमा कर्मचारी माग गरेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।

Advertisement 2

 

प्रकाशित :२०८२ मंसिर १, सोमबार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry