निजामती कर्मचारी अस्पतालमा घाइतेको उपचार हुँदै

काठमाडौ। नेपाल निजामती अस्पताल मीनभवनमा ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा घाइतेको उपचार भइरहेको छ। हालसम्म यहाँ ४६१ जना उपचारका लागि पुगेका थिए।

Advertisement 1

अस्पतालले आज १ विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भइ पुगेकामध्ये ४४ जनालाई उपचारका लागि अन्य अस्पताल ‘रिफर’ गरिएको र ३६६ जना सामान्य उपचारपछि घर फर्किका जनाएको छ।

हाल अस्पतालमा ९ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ। उपचारका क्रममा उक्त अस्पतालमा ६ जनाको ज्यान गएको थियो।

प्रकाशित :२०८२ भाद्र ३१, मंगलवार १२:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry