३ उपसचिवको सरुवा र ११ उपसचिवको कामकाजमा (सूचीसहित)

काठमाडौं। लोक सेवा आयोगको सिफारिस बमोजिम सरकारले ३ जना उपसचिव को सरुवा र ११ उपसचिवलाई कामकाजमा खटाइएको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार एक निर्णय गर्दै १४ जना उपसचिवलाई जिम्मेवारी हेरफेर गरिएको छ।
हेर्नुहोस् सुचीः
[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/07/उपसचिव-2082.03.26-1.pdf” title=”उपसचिव 2082.03.26″]
प्रकाशित :२०८२ असार २६ गते, बिहीबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








