ठूलो सङ्ख्यामा प्रहरी हवल्दार बढुवामा सिफारिस (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीले सहायक हवल्दार पदबाट हवल्दार पदमा बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ।
Advertisement 1
असार १६ गत सोमवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १ हजार ४ सय ४२ जनालाई सहायक हवलदारबाट हवल्दार पदमा बढुवा सिफारिस गरेको छ।
HAwaldar-Nepalpolice
प्रकाशित :२०८२ असार १७, मंगलवार १७:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%