घुँगीफोर गरुड

तस्बिरः नवीन गड्तौला/रासस
सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानको खेतमा आहाराको खोजीमा रहेका लोपोन्मुख घुँगीफोर गरुड (एसियन ओपनविल)।
Advertisement 1
२५० मिटर उचाइभन्दा तल, दलदल, ताल र सिमसार वरपर पाइने यसको प्रमुख आहार शंकेकिरा (घुगी) भएकाले यसको नाम घुगीफोर रहन गएको हो।

प्रकाशित :२०८२ जेष्ठ २६, आईतवार १२:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%