कृषि प्रवद्र्धन गर्न जुम्लामा औद्योगिक महोत्सव

जुम्ला। सदरमुकाम खलंगामा निजी क्षेत्रको पहलमा १० दिने प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ। उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबारदेखि सञ्चालित महोत्सवले स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
Advertisement 1
उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाका अनुसार महोत्सवबामट कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्न तथा औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह गर्न विश्वास गरिएको छ।
स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धनका लागि महोत्सव आवश्यक भएको उनी बताउँछन्।
									
										प्रकाशित  :२०८२ बैशाख १६, मंगलवार १३:५८																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

