उपसचिव र सहसचिवको प्रतिस्पर्धामा सहभागी हुन पाउने अवधि यथावत् राख्न माग

काठमाडौं। शखा अधिकृतहरुले उपसचिव र सहसचिवमा प्रतिस्पर्धा गर्न पाउने अवधि यथावत् राख्न माग गरेका छन्।
Advertisement 1
संघीय निजामति सेवाको गठन, सञ्चालज र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न विधेयकमार्फत उक्त अवधि फेरिन लागेको भन्दै अधिकृतहरुले नफेर्न माग गरेका छन्।
यसअघि अधिकृतहरुले ५ वर्ष अवधिपछि उपसचिव तथा सहसचिवमा खुल्लामार्फत प्रतिस्पर्धा पाउँदै आएकामा विधेयकमार्फत ७ वर्ष बनाउन लागिएको छ।
Advertisement 2
शाखा अधिकृतहरुले ‘निजामती सेवामा शाखा अधिकृत हित संरक्षण अभियान’ नै गठन गरेर त्यसको विरोध गरेका छन्।
प्रकाशित :२०८२ बैशाख १४, आईतवार ११:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%