१ लाख ९० हजार रुपैयाँ नाघ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूलय प्रतितोला १ लाख ९० हजार रुपैयाँ नाघेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा भइरहेको छ।

त्यस्तै बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ६० रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८२ बैशाख ४, बिहीबार ११:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry