अतिरिक्त समूहका उपसचिवहरुलाई जिम्मेवारी दिइयो (सूचीसहित)

काठमाडौं। सरकारले अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई जिम्मेवारी तोकेको छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई कामकाजमा खटाइएको मन्त्रालयले जानकारी दिएको छ।

उनीहरुमध्ये कसैलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तथा कसैलाई जिल्ला समन्वय अधिकारीमा व्यवस्थापन गरिएको मन्त्रालयले जानकारी दिएको छ।

Advertisement 2

हेर्नुहोस् सूचीः

[embeddoc url=”https://206.189.139.206/wp-content/uploads/sites/2/2025/03/Notices-20250305212013493.pdf”]

प्रकाशित :२०८१ फाल्गुन २२, बिहीबार ११:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम