सुनको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
Advertisement 1
महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ रहेको थियो।
आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदीको कारोबार प्रतितोला १९ सय ९० रुपैयाँका दरले भएको थियो।
प्रकाशित :२०८१ फाल्गुन ११, आईतवार १०:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%