यस्तो छ आइतबारको विदेशी मुद्रा विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबाका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
Advertisement 1
आइतबारका लागि अमेरिकी डलर १ को खरिद दर १३७ रुपैयाँ६४ पैसा तथा बिक्री दर १३८ रुपैयाँ२४ पैसा तोकिएको छ।
त्यस्तै युरो १ को खरिद दर १४४ रुपैयाँ ३६ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ९९ पैसा तोकिएको छ।
Advertisement 2
हेर्नुहोस् विनिमय दर:
प्रकाशित :२०८१ माघ १३, आईतवार ०९:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%