विगतमा वितरित अनुदानको विवरण सार्वजनिक गर्दै कृषि मन्त्रालय

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ।

Advertisement 1

त्यसका लागि मन्त्रालयले आइतबार दिउँसो पत्रकार सम्मेलन बोलाएको छ।

यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबहाली गर्नुभन्दा अघि वितरण गरिएको अनुदानको विवण सार्वजनिक गर्न लागेका हुन्।

प्रकाशित :२०८१ पुष २८, आईतवार ०८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry