ज्योति विकास बैंक ‘एक्सेलेन्सी इन डिजिटल ट्रान्जिक्सन’ बाट सम्मानित

काठमाडौं। ज्योति विकास बैंक ‘एक्सेलेन्सी इन डिजिटल ट्रान्जिक्सन’ बाट सम्मानित भएको छ।

Advertisement 1

बैंकले डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गरेकाले उक्त अवार्डबाट सम्मानित भएको हो।

बैंकको यस कार्यबाट विद्युतीय भुक्तानीलाई प्रोत्साहन मिलेकाले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले उक्त पुरस्कारबाट सम्मान गरेको हो।

प्रकाशित :२०८१ पुष १२, शुक्रबार ११:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry