कतिमा हुँदैछ आइतबार सुनको कारोबार?

काठमाडौं। आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ तोकिएको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सुनको उच्च मूल्य १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै चाँदीको मूल्य आइतबारका लागि प्रतितोला १ हजार ८५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ भाद्र ९, आईतवार ११:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम