आईएमई लाइफ इन्स्योरेन्सका ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा छूट

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छूट पाउने भएका छन्।

Advertisement 1

त्यसका लागि दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता गरिएको छ। सम्झौताअनुसार आईएमई लाइफ इन्स्योरेन्सका अभिaकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउने छन्।

सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि प्रमुख सुदीप राणाले बताए।

प्रकाशित :२०८१ जेठ २२ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]