को हुन उनि प्रेम जालमा फसाई विवाह गर्ने युवती…..

प्रेम जालमा फसाई विवाह गर्ने भनि कुसुम गैरे नाम गरेकी २१ वर्षीया ती युवतीले केहीवर्षदेखि पीडित पुरुषहरूलाई नक्कली विवाह र प्रेम जालमा फसाई विवाह गर्ने आदि इत्यादी सम्झौताको लोभ देखाउँदै ठग्दै आएकी छन आफ्नो जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले पाल्पाकी एकजना युवतीले बुटवल क्षेत्र केन्द्रीत बनाएर यता झण्डै ०५ जना पुरुषबाट २० लाख देशका विभिन्न जिल्लाका युवाहरूलाई ठगेको रहस्य खुलेको छ ।
ती युवतीले एकै पटक ५ जना पुरुषसँग डेटिङ गर्ने दुस्साहास समेत गरेको पिडितहरूले बताएका छन । रूपन्देहीका रवी बस्नेत २५ वर्षीय, नवलपरासीका विवेक मगर २३ वर्षीय, कपिलवस्तु का राज थापा मगर २२ वर्षीय, ईश्वरी भनिने युवकको उक्त रकम ठगेको खुलेको हो।
कुसम गैरेले ती सम्पूर्ण पुरुषलाई आफ्नो प्रेम सच्चा भएको भन्दै मख्ख पारेर नक्कली सम्बन्ध कायम गर्दै आएकी थिइन । उनले उनीहरूसँग सॉंचो प्रेम अर्थात विवाह गर्ने भन्दै तस्बिर खिचाउने गरेको र ती सबै पुरुषले उनलाई सधैँ श्रीमती भनेरै सम्बोधन गर्ने गरेको बुझिएको छ । आफ्नो फन्दा परेका पुरुषहरूसँग उनले परिवारका सदस्यहरूलाई मद्दत गर्नुपर्ने भन्दै पैसा माग्ने गरेकी थिइन ।
नक्कली प्रेमी विवाह गर्ने साथ उनले उनीहरुसँग आफ्नो पितालाई जापान पठाउन पैसा अपुग भएको र पैसा मागने दिएर उनीहरू बाट सम्बन्ध टुंगाउँदै फेक फेसबुक आइडी बनाएर विभिन्न धम्की का साथै थप पैसा मागने गरेको केही पीडित राजन थापा २५ वर्षीय नवलपरासी बताए।
विवेक मगर २३ वर्षीय रुपदेन्हीका उनको आनीबानी देखेर शंका लागेर आफूहरू उनी सँग सम्बन्ध नरहने गरि समन्ध टुंगाएको बताए। नयाँ प्रेमीबाट पैसा लिएर खतराको घन्टी बजाउन खोज्नेलाई पैसा दिएर उनीहरूको मुख थुन्ने पनि गरेकी थिइन । तर अन्ततः यस्तै पैसाको मामिलामा शंका लागेपछि उनको बस्ने तले उनको बारेमा लेखेर पोस्ट गरेका थिए।
पीडितहरू अनुसार उनी अहिले बुटवलमा आफ़नो आमा र भाई सँग एउटा भाडाको घरमा बस्दै आएकी छन । उनले अरुलाई भने आफू मैनपावरमा काम गर्ने गरेको बताउँदै आएकी थिइन ।

प्रकाशित :२०८० फाल्गुन २८, सोमबार ११:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम