कङ्गोमा भारी वर्षाका कारण ४० जनाको मृत्यु, सयौँ घाइते

कङ्गोको राजधानी बुकाभुमा बाढी पहिरोमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ ।
Advertisement 1
कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षाले बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको हो ।
बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जना मृत्यु भएको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ ।
Advertisement 2
मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाका कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तिमा ४३८ शव फेला परेका थिए ।
प्रकाशित :२०८० पुष १२, बिहीबार ०९:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%