१९ जनालाई कर्मचारी सञ्चय कोषमा रोजगारीको अवसर

कर्मचारी सञ्चय कोषले शुक्रवार एक सूचना प्रकाशित गरी विभिन्न पदमा १९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

कोषले प्रबन्धक पदमा एक जना महिला, उपप्रबन्धकमा खुला एक जना र महिला एक जना, उपप्रबन्धक (कम्प्युटर इन्जिनियर) तर्फ एक जना खुला र एक जना महिला, सहायक प्रबन्धकतर्फ खुला ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेसी एक जना, पिछडिएको क्षेत्र १ जना र सहायक प्रबन्धक कानूनतर्फ खुलामा एक जना माग गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार ११:०८

प्रतिक्रिया दिनुहोस्