सशस्त्रका तीन इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका तीन जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् ।बुधबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका तीन इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो ।

Advertisement 1

प्रकाशित :२०८० श्रावण २६, शुक्रबार ०६:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम