त्रिविले गर्यो नतिजा प्रकाशित, कसरी हेर्ने ?

त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाफल http://tuexam.edu.np/ मा हेर्न सकिनेछ साथै BA सिम्बोल नम्बर टाईप गरी 33624 मा म्यासेज गरेर थाहा पाउन सकिने छ ।

Advertisement 1

प्रकाशित :२०८० बैशाख १३, बुधबार ०९:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry