लोक सेवाद्धारा नतिजा सार्वजनिक

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाल इन्जिनियरिङ्ग सेवा, केमेष्ट्री समूह, रा.प. द्धितीय श्रेणी (प्रा.), उपसचिव तहको नतिजा सार्वजनिक भएको हो । माग पद सख्या एक जनामा तीन जना छनोट भएका छन् । जसमा केशव श्रेष्ठ र अमित ढुङ्गना रहेका छन् ।

Advertisement 1

 

 

प्रकाशित :२०७८ फाल्गुन २६, बिहीबार १९:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry