गृहमन्त्री बालकृष्ण खाँणले ६ महिनामा के–के काम गरे ?

गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो ५ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री खाणले ६ महिनामा भएका ७१ बुँदे प्रगति विवरण हिजो सार्वजनिक गरेका हुन । जहाँ नीतिगत तथा कार्यविधि, प्रहरी प्रशासन, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा गरिएको सुधार तथा लागुऔषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समावेश गरिएको छ ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/2078.10.20_गृह_मन्त्रालयबाट_सम्पादित_मुख्यमुख्य_कार्यहरु1.pdf” title=”2078.10.20_गृह_मन्त्रालयबाट_सम्पादित_मुख्यमुख्य_कार्यहरु(1)”]
Advertisement 2
प्रकाशित :२०७८ माघ २१, शुक्रबार १२:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








