भीआईपीहरूलाई कोरोना

पछिल्लो समय भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ।

Advertisement 1

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलशक्ति बस्नेत, राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त प्रेमकुमार राईका दुई जना निजी सचिवका साथैं त्यहाँ कार्यरत मेकानिकल इञ्जिनियर र केही अन्य कर्मचारीमा समेत लक्षण देखिएको बताइन्छ । सबैलाई कोरोनाको लक्षण देखिए पनि हिजोसम्म प्रमुख राईमा भने कुनै लक्षण फेला परेको छैन ।, प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद थपलियादेखि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित :२०७८ पुष २९, बिहीबार १४:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम