भवानी दाहालको गीत

मन बचन र कर्ममा छ राष्ट्र सेवाकाे भावना
निडरभै गर्छाै निष्पक्षता र सुशासनकाे पालना
Advertisement 1
मन..
Advertisement 2
एउटै लक्ष सेवा सुरक्षा संगठनकाे छातामा
कर्मठ हामी निजामतीका विर अनि विरङ्गना
Advertisement 3
मन ..
पारदर्शी उत्तरदायी जनमुखी प्रशासन
नयाँ विधि र संस्कृतिको विकास गर्ने भावना
मन …
बाड्दै भावि पुस्तालाई नाैलाे एक प्रेरणाा
उर्जा सहितकाे वैज्ञानिक हाम्राे कार्यसम्पादन
मन बचन ……..
(केन्द्रीय उपाध्यक्ष एवम् महिला बिभाग प्रमुख,नेपाल निजामती कर्मचारी संगठन)
							
									
										प्रकाशित  :२०७८ भाद्र २२, मंगलवार ११:५६																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

