साउन ६ गते सार्वजनिक विदा

सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
आगामी बुधबार अर्थात साउन ६ गते बकर इद पर्वको अवसरमा विदा दिने सरकारले निर्णय गरेको हो ।

Advertisement 1

 

प्रकाशित :२०७८ श्रावण ४, सोमबार १९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry