विद्यालय भवन निर्माणका लागि ढकालद्धारा पाँच लाख पचपन्न हजार सहयोग

नेकपा एमाले रसुवा जिल्ला पार्टी सचिव एवं संविधान सभा सदस्यले आफ्नो जिल्लामा जिल्लामा विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन्। कालिका गाउँपालिका २ का जनार्दन ढकालले आर्थिक सहयोग गरेका हुन् ।

Advertisement 1

जिल्लाको नीलकण्ठ माध्यामिक बिध्याल नमूना बिद्यालय निर्माण उदेश्य अनुरुप बिद्यालयकोलागी जग्गा खरिदका लागि ढकालले पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैया सहयोग गरेका हुन् ।

प्रकाशित :२०७८ असार २३, बुधबार १८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry