एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित

काठमाडौं। पूर्वकृषिमन्त्री मदनप्रसाद परियार एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ (एएएई) फेलो अवार्डबाट सम्मानित भएका छन्।
Advertisement 1
इन्डोनेसियाको बालीमा जारी अन्तरराष्ट्रिय कृषि इन्जिनियरिङ सम्मेलनमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। कृषि, खाद्यान्न र जैविक प्रविधिहरूको प्रवद्र्र्धनमा गर्नुभएको योगदानको कदरस्वरुप उनी आज सम्मानित भएको जनाइएको छ।
सम्मेलनमा पूर्वमन्त्री परियारले नेपालको जलवायु–अनुकूल कृषिका लागि उपयुक्त प्रविधि प्रवद्र्धनका साथै हालैको जलवायु विपत्तिबारे जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ।
Advertisement 2
प्रकाशित :२०८३ मंसिर ११ गते, शुक्रबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









