सुनको मूल्य ८ सयले बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुन तोलामा रु ८ सय र चाँदी रु ५५ ले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ४१५ कायम भएको छ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार र चाँदीको मूल्य रु ४ हजार ३६० प्रतितोला कायम भएको थियो।
प्रकाशित :२०८३ असार ३१, बुधबार १३:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








