तोलामा १ हजार ३ सयले घट्यो: सुनको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु १ हजार ३०० ले घटेको छ।
Advertisement 1
सोमबार प्रतितोला रु २ लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु २ लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा रु ९० ले घटेको छ। सोमबार प्रतितोला रु ५ हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने ५ हजार ६० निर्धारण भएको छ।
प्रकाशित :२०८३ जेष्ठ १२, मंगलवार १२:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










