रास्वपा जिल्ला सदस्य रेग्मीको निधन

सुन्दरहरैँचा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समिति सदस्य दुर्गा रेग्मीको निधन भएको छ।

Advertisement 1

मोरङ क्षेत्र नं २ को मतगणनास्थलमा रहेको अवस्थामा अचानक विरामी भएका रेग्मीको आज निधन भएको हो।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। रेग्मीको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ।

प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १६:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry