झापा– ४ मा रास्वपाको अग्रता

झापा। झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिएका छन्।
Advertisement 1
निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनले ७५०, नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गर्नुभएको छ। यहाँ नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गरेका छन्।
प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १२:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













