निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि

काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४६ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।

Advertisement 1

नेकपा (एमाले) ५, नेपाली कांग्रेस ४, नेपाली कम्युनिष्ट पार्टी ३ र राप्रपा १ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry