यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज १ तोला सुनको मोल रु ३ लाख ३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार कायम भएको छ।

Advertisement 1

बिहीबार छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ५०० र १ तोला चाँदीको मोल रु ५ हजार ३४० मा कारोबार भएको थियो। यसैगरी, बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ६०० र १ तोला चाँदीको मोल रु ५ हजार २९० कायम भएको थियो।

गत मङ्गलबार प्रतितोला सुन रु ३ लाख ५ हजार ५०० र १ तोला चाँदीको मोल रु ५ हजार २४० कायम भएको थियो। गत सोमबार १ तोला सुन रु ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार २५० मा खरिदबिक्री भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज १ औँस सुन ५ हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ फाल्गुन १, शुक्रबार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry