४७५ नासु कास सम्मका कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं। ३९२ जना नायव सुब्बा, ८ जना सर्वेक्षक, १२ जना कम्प्युटर अर्पेटर, ३२ नजना डिठ्ठा, २९ जना तामेलदार, २ जना कार्यालय सहयोगी गरि ४७५ जना कर्मचारीको सरुवा गरिएको छ। निजी सहायकदेखि कार्यालय सहयोगीसम्मका विभिन्न श्रेणीका कर्मचारीहरूको सरुवा गरिएको हो ।
Advertisement 1
सर्वोच्च अदालतले जिल्ला अदालत, उच्च अदालत, विशेष अदालत, ऋण असुली न्यायाधिकरण, वैदेशिक रोजगार न्यायाधिकरणलगायत विभिन्न अदालत तथा न्यायाधिकरणमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो ।
सूची :
प्रकाशित :२०८२ पुष २, बुधबार ०८:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













