४४ उपसचिव, २८ शाखा अधिकृतको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०५/२२ गते ७२ जना कर्मचारीको सरुवा गरेको छ।

Advertisement 1

४४ जना उपसचिवको सरुवा गरेको छ भने २८ जना शाखा अधिकृत तहका सरुवा गरिएको छ। १ जना उपसचिव कामकाजमा भने ४३ जनाको सरुवा गरिएको छ। तेस्तै १६ जना शाखा अधिकृत कामकाजमा भने १२ को सरुवा गरेको छ।
हेर्नुहोस् सुचीः

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/09/Notices-2025090723113729-उपसचिव.pdf” title=”Notices-2025090723113729 उपसचिव”]

Advertisement 2

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/09/Notices-20250907220200279-अधिकृत.pdf” title=”Notices-20250907220200279 अधिकृत”]

प्रकाशित :२०८२ भाद्र २३, सोमबार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम