सिन्धुपाल्चोक केन्द्र बनाएर एकाबिहानै ६ रिक्टरस्केलको भूकम्प
बुधवार बिहान काठमाडौंमा भूकम्पले बेस्सरी धक्का दिएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौँलाई भूकम्पले बेस्सरी हल्लाएको हो ।
करीब ३० सेकेन्डसम्म काठमाडौँ वरिपरी भूकम्पले हल्लाएको थियो । सिन्धुपाल्चोक केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित :२०७७ भाद्र ३१, बुधबार ०५:५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%