२ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य २ सय रुपैयाँ प्रतितोलाका दरले घटेको हो।

Advertisement 1

मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ तोकिएको छ। सोमबार सुनको कारोबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँका दरले भएको थियो।

त्यस्तै सोमबार प्रतितोला १९ सय ८० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा भइरहेको छ।

प्रकाशित :२०८१ चैत्र १२, मंगलवार १०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry