१३ स्थानीय तहका अधिकृतको निमित्त जिम्मेवारी खारेज

काठमाडौं। सरकारले १३ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गरेको छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न १३ स्थानीय तहमा निमित्त भएर काम गरिरहेका अधिकृतको जिम्मेवारी खारेज गरेको हो।

मन्त्रालयले निमित्त भइ कार्य गर्न प्रदान गरिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको एक सूचनामार्फत जानकारी गराएको छ।

Advertisement 2

[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2025/01/Notices-20250123074459676.pdf”]

प्रकाशित :२०८१ माघ ११, शुक्रबार १३:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम