८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार ८ सय रुपैयाँले घटेको हो।

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ प्रतितोला तोकिएको महासंघले जानकारी दिएको छ।

Advertisement 2

यसअघि बुधबार प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँका दरले सुनको कारोबार भएको थियो। बिहीबारका लागि चाँदीको मूल्य १८ सय ८० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ आश्विन ३, बिहीबार ११:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry