प्रधानमन्त्रीले सिंहदरबारमा बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक डोकका हुन् । यस अघि वालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद्को बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा डाकिएको छ । बालुवाटारमा बस्दै आएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने स्रोतले जानकारी दियो । गत ३ फागुनमा प्रधानमन्त्री ओलीले भूकम्प पुनः निर्माण पछि नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालयमा सरेको थियो । सो पछि पहिलोपटक सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयहरुका एजेण्डाका विषयमा छलफल हुनेछ ।

Advertisement 1

 

प्रकाशित :२०७७ चैत्र १९, बिहीबार ११:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry