कतिमा हुँदैछ आज सुनको कारोबार?

काठमाडौं। नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ रहेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासंघले उक्त जानकारी गराएको हो। महासंघका अनुसार यसअघि छापावाल सुनको उच्च मूल्यउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो।

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५० रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ भाद्र ११, मंगलवार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry