शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रका लागि २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका लागि २ खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
Advertisement 1
मंगलबार अर्थमन्त्री वर्षमान पुनले शिक्षा तथा प्रविधि र विज्ञान क्षेत्रका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका हुन्।
सरकारले मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय सरकारले संघीय संसद्को दुवै बैठकमा बजेट पेस गर्नुपर्ने व्यवस्था छ।
प्रकाशित :२०८१ जेष्ठ १५, मंगलवार १६:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%