आगामी वर्ष ऊर्जाका लागि ५० अर्ब ७४ करोड विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२का लागस ऊर्जामा ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
Advertisement 1
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थषक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन्। सरकारले आगामी वर्ष विद्युत् उत्पादन तथा बढाउने नीति लिएको छ।
									
										प्रकाशित  :२०८१ जेष्ठ १५, मंगलवार १६:०८																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

